Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

कर्णाली याक्सले तेस्रो खेलमा बल्ल हासिल गरयो पहिलो जीत

खबरडबली संवाददाता

काठमाडौं  । कर्णाली याक्सले तेस्रो खेल पछि पहिलो जीत हासिल गरेको छ ।  नेपाल प्रिमियम लिग (एनपीएल) यसअघिका दुई खेलमा पराजित हुन परेको कर्णालीले तेस्रो खेलमा जीत हासिल गरेको हो ।

आजको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गर्दै उसले पहिलो जीत हासिल गरेको हो ।  त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

कर्णाली याक्सका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडेका थिए, उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका कारण पनि उसलाइ जीतमा सहज हुन पुगेको हो । यसअघि भारतका चर्चित खेलाडी शिखर धवनले सर्वाधिक ७२ रन जोडे पनि जीत हासिल गर्न सकेका थिएन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज शनिबाार तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

आरोप–प्रत्यारोपको बीच चिया–खाजामा सहकार्यको सन्देश

डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...

टिकट विवादपछि रास्वपा बर्दघाटका नेता हरिजनको राजीनामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...

तुलसीपुर घटनाले चुनावी माहोल तातियो, रास्वपा र एमाले आमनेसामने

दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...

अपहरणमा परेकी ७ बर्षीया बालिकाको उद्दार

राजविराज । सप्तरीको खडक नगरपालिका बाट अपहृत ७ बर्षीय बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्दार गरेको छ । उक्त पालिकाको वडा नम्बर ८ विसनपुर टोलका इमरा...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका त...

एकै यात्रामा हिमालदेखि तराईसम्म : मुन्दुम पदमार्ग को लोभलाग्दो संसार

भोजपुर । पूर्वी नेपालको पहाडी काखमा फैलिएको मुन्दुम पदमार्ग अहिले साहसिक र प्राकृतिक पर्यटनको उदीयमान गन्तव्य बन्दै गएको छ। जहाँ एकै यात्रामा अग्ला डा...

काठमाडौं–५: ‘भोट होइन, मौका’को राजनीतिमा प्रदीप पौडेल

काठमाडौं । चुनावी मौसममा घरदैलो सामान्य दृश्य हो। तर काठमाडौं–५ मा शुक्रबार बिहान देखिएको दृश्य अलि फरक थियो। यहाँ मत माग्ने भाषाभन्दा बढी “विश्वास” र...

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE