Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

यस्तो छ आज शनिबाार तरकारी र फलफूलको मूल्य

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २६, आलु रातो (भारतीय) प्रतिकिलो २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ५०, बन्दा (तराई) प्रतिकिलो ३५, बन्दा (नरिबल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ५०, काउली तराई प्रतिकिलो ३५, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ५५ र भन्टा डल्लो प्रतिकिलो ५५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ५५, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १८०, घिरौँला प्रतिकिलो १४०, लौका प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो २५, पालुङ्गो प्रतिकेजी ३५, चमसुर प्रतिकिलो ३०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ४०, हरियो प्याज प्रतिकिलो ४०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकेजी ३००, रातो बन्दा प्रतिकिलो ८०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ४००, सौफको साग प्रतिकिलो ४०, पुदिना प्रतिकिलो ३५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३०० र रूखटमाटर प्रतिकेजी २८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १९०, कागती प्रतिकिलो २४०, अनार प्रतिकिलो ३३०, अङ्गुर (हरियो) प्रतिकिलो २६०, अङ्गुर (कालो) प्रतिकिलो ४००, सुन्तला (भारतीय) प्रतिकिलो १७०, तरबुजा हरियो प्रतिकिलो ९०, मौसम प्रतिकिलो १३०, जुनार प्रतिकिलो १३०, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ रहेको छ ।

काँक्रो (लोकल) प्रतिकिलो १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, काँक्रो (लोकलक्रस) प्रतिकिलो १५०, निबुवा प्रतिकिलो ६५, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १५०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ५००, किबी प्रतिकिलो २६० र एभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो १००, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४३०, खुर्सानी हरियो प्रतिकिलो २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ९००, भेडे खुर्सानी प्रतिकिलो १३०, हरियो लसुन प्रतिकिलो ५०, हरियो धनियाँ प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो १५०, छ्यापी हरियो प्रतिकिलो १२०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending