काठमाडौं । सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार बिद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाल राष्ट्रपति बसर अल असद अबुधाबीमा शरण खोजिरहेको बताएका छन ।
अचानक बिद्रोहीले सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन्। तर, उनको ठेगाना भने खुल्न सकेको छैन । त्यहाँका प्रधानमन्त्रीले पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन् ।
तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन्। बहराइनको मनामा संवादमा पत्रकारहरूसँग कुरा गर्दै युएइका कुटनीतिज्ञ अनवर गर्गासले असदले युएईमा शरण लिन सक्ने अनुमान गरेका छन् तर उनले प्रस्ट रूपमा केही भनेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १६:५७
काठमाडौं। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने ...
पौष ११ गते, २०८१ - १६:३१
काठमाडौं। सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेको छन । ...
पौष ११ गते, २०८१ - १६:०५
सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्ती...
पौष ११ गते, २०८१ - १५:५५
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर...
पौष ११ गते, २०८१ - १५:४५
पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान सुरू भएको छ । सहकारी प...
पौष ११ गते, २०८१ - १४:४३
दमास्कस। अपदस्थ राष्ट्रपति बसर अल असदप्रति वफादार सेनाहरूले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गुमाएका छन । सिरियाका नयाँ विद्रोहीको नेतृत्वमा रहेक...
पौष ११ गते, २०८१ - १४:३३
ताइपेई। ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप ला...
पौष ११ गते, २०८१ - १४:२५
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहाद...
पौष ११ गते, २०८१ - १४:०५
काठमाडौँ। नेपाली कांग्रेसको सयदिने अभियानको काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमि...
पौष ११ गते, २०८१ - १३:४२
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु भएको...
प्रतिकृया लेख्नुहोस्: