खोटाङ । खोटाङको रावा बेसी गाउँपालिका –६ हौँचुरका ज्येष्ठ नागरिकलाई चिसो छल्न फाइबरको सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई आइतबार फाइबरको सिरक प्रदान गरेको हो ।
ज्येष्ठ नागरिकको सम्मानसहित उनिहरुलाई चिसोबाट बचाउन सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताए । वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको उनको भनाइ छ । विशेषगरी विपन्न समुदायका ज्येष्ठ नागरिकलाई सिरक प्रदान गरिएको छ ।
जाडो वृद्धि हुँदै गएकाले ज्येष्ठ नागरिकलाई स्वस्थ राख्न न्यानो सिरक उपलब्ध गराइएको वडाध्यक्ष कार्कीले बताए । रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिलाकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीलगायतको उपस्थितिमा ज्येष्ठ नागरिकलाई सिरक हस्तान्तरण गरिएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा वडाबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम वडाले तय गरेको थियो । सोहीअनुसार जाडोको समयमा न्यानो सिरक प्रदान गरेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष कार्कीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८१ - २०:४५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...
पौष २ गते, २०८१ - १९:४०
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...
पौष २ गते, २०८१ - १९:३५
काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ । वाम एकता ...
पौष २ गते, २०८१ - १९:१८
बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...
पौष २ गते, २०८१ - १८:४५
त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...
पौष २ गते, २०८१ - १८:४२
रसिया । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको...
पौष २ गते, २०८१ - १८:३९
कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ । व...
पौष २ गते, २०८१ - १८:३७
जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्...
पौष २ गते, २०८१ - १८:३३
काठमाडौं । अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् । सो गोलीकाण्ड...
पौष २ गते, २०८१ - १८:२८
बैङ्कक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समू...
प्रतिकृया लेख्नुहोस्: