काठमाडौं । कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा पोखरा एभेन्जर्सलाइ हराउँदै कर्णालीले तेस्रो पटक जीत हासिल गरेको हो ।
पोखरा एभेन्जर्सले दिएको सामान्य १०४ रनको लक्ष्य कर्णालीले जम्मा १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्न सफल भयो ।
कर्णालीका गुल्सन झाले सर्वाधिक ४९ रन जोडेका थिए भने जसमा ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार पनि गरेका थिए ।
चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिन सफल भए ।
यस अघ पोखरा एभेन्जर्स कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङमा उत्रे पनि अन्ततः पोखरा १६.३ ओभरमा १०३ रनमा सिमित हुनु परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८१ - १७:५०
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् । आज प...
मंसिर २८ गते, २०८१ - १७:४२
काठमाडौं। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवा...
मंसिर २८ गते, २०८१ - १७:०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारीका लागि हाल युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु र...
मंसिर २८ गते, २०८१ - १६:५२
हैदाराबाद। पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ । हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ...
मंसिर २८ गते, २०८१ - १६:४१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछ...
मंसिर २८ गते, २०८१ - १६:३४
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक केहिबेर अघिबाट सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्ट...
मंसिर २८ गते, २०८१ - १६:२६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन् । ने...
मंसिर २८ गते, २०८१ - १६:१२
काठमाडौँ। सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेको छन...
मंसिर २८ गते, २०८१ - १६:०५
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बोलाइएको छ । आज बसेको स्थायी समिति बैठकले २ गतेलाइ बोलाइएको बैठकले पुस २१ गतेका ल...
मंसिर २८ गते, २०८१ - १५:४५
हैदाराबाद। साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेको छ । हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्...
प्रतिकृया लेख्नुहोस्: