काठमाडौं । भ्रष्टाचारको आरोपमा सूर्य प्रसाद सिलवाल पदबाट निलम्बनमा परेपछि नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन् ।
बीमा ऐनको प्रावधान बमोजिम अर्थ मन्त्रालयबाट प्राधिकरणको बोर्ड सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका दाहालले अध्यक्षको हैसियतमा प्राधिकरणको नेतृत्व गर्ने भएका हुन् ।
बीमा ऐन २०७९ को दफा ६ को प्रावधान अनुसार प्राधिकरणको सञ्चालक समितिमा दोश्रो वरियतामा रहेका दाहालले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
सिलवालले नागरिकता सम्बन्धि विवरण ढाँटेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...
बैशाख १९ गते, २०८३ - २१:०१
काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्त्वका नभएको पुरातत्त्व विभागल...
बैशाख १९ गते, २०८३ - २०:५८
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि यहाँ रह...
बैशाख १९ गते, २०८३ - २०:५५
काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । यस क्रममा पाशुपत क्षेत्र नजिक...
बैशाख १९ गते, २०८३ - २०:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले जारी गरेको नयाँ अध्यादेशमार्फत व्यापक संख्यामा राजनीतिक नियुक्ति खारेज हुने भएका छन्। ‘सार्वजनिक पदाधिकारी...
बैशाख १९ गते, २०८३ - २०:४७
काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रबार नै राजीनामा दिएक...
बैशाख १९ गते, २०८३ - २०:४३
रसुवा । रसुवाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत बनाइएका ती गुम्बाले धार्मिक ...
बैशाख १९ गते, २०८३ - २०:४०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रच...
बैशाख १९ गते, २०८३ - २०:३५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन पुनर्गठन लक्षित ६ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ, जसले पार्टी संरचनामा व्यापक परिवर्...
बैशाख १९ गते, २०८३ - २०:२१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दा...


प्रतिकृया लेख्नुहोस्: