Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

एनपिएल हेर्न आइपुगे ब्रायल लारा

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन् । शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपाल आएका  उनलाई क्यानका पदाधिकारीले  विमानस्थलमा स्वागत गरेका थिए । लाराले जारी एनपीएलमा खेलाडीसँग पनि साक्षात्कार गर्ने बताइएको छ। उनी एनपिएल अवलोकनका लागि आज नै टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी मोरङ सिँचाइ आयोजना बन्द हुने अवस्थामा

सप्तकोशीकाे पानी पश्चिमतिर बहँदा नहरमा पानी ल्याउन समस्या

२५ दिनभित्र सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल र बाइपास ३ वटै टनेलकाे ब्रेक थ्रु हने

भौतिक प्रगति ३५.२५ प्रतिशत हुँदा वित्तीय प्रगति ३२.२ प्रतिशत

एकीकृत समाजवादीले घनश्यामलाई तोक्यो आन्दोलनको कमाण्डर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने भएको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोल...

पेट्रोल पम्पले ठगी गरेपछि अनुसन्धानका लागि शिल

सुनसरी ।  सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । कम परिमाणमा इन्धन बिक्री  गरे...

स्रोत नखुलेको ७५ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख नगदसहित पाँच जना पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज...

दुर्गा प्रसाईंको रिट खारेज भएसँगै बैंकलाई दुई अर्ब ऋण असुलीको बाटो खुल्यो

विराटनगर । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबा...

लोसपामा आठ जना मनोनीत भएसँगै ३५५ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई म...

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु पूर्वमन्त्री श्रेष्ठको माग

काठमाडौं । पूर्व शिक्षमन्त्री तथा प्रतिनिधि सभा सदस्य  सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। प्रत...

फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फ...

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । त्रिविको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy