काठमाडौं। मौसमका कारण खेल रद्द भए पछि नेपाल र भारतले अंक बाडेका छन् ।
एसिसी महिला यु– १९को जारी खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतलेमा अंक बाँडेका हुन् ।
मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको हो ।
त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भाव नभए पछि दुवै टोलीलाई एक अंक दिइएको छ । यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेको छ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै भारतलाइ ९४ रनको लक्ष्य दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १२:२७
काठमाडाैं। आजकल सामाजिक सञ्जालमा एउटा अनौठो र भावनात्मक कथा भाइरल भइरहेको छ, जसले कला र नवीनताको नयाँ परिभाषा सिर्जना गरेको छ । ताइवानकी एक महिला क...
पौष ३ गते, २०८१ - १२:१४
दोहा। इजरायली प्रतिनिधिमण्डल मध्यस्थकर्ताहरूसँग भेट्न दोहा आइपुगेको एक दिनपछि हमासले मङ्गलबार कतारमा भएको वार्ता गाजामा युद्धविराम र बन्धक–कैदी आदानप्...
पौष ३ गते, २०८१ - १२:०६
सिद्धार्थनगर। गृहमन्त्री रमेश लेखकले भीडले न्याय दिन नसक्ने बताएको छन । उनले अदालतमा भैरहेको अनुसन्धान प्रकृयालाइ बिथोल्ने चेष्टा नगर्न समेत चेतावनी द...
पौष ३ गते, २०८१ - ११:५०
बाजुरा। देशका विभिन्न गाउँमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । टिमुरको महत्त्वबारे बाजुराका स्थानीयलाई...
पौष ३ गते, २०८१ - ११:२३
मकवानपुर। हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला...
पौष ३ गते, २०८१ - ११:००
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को एनिमिनेटर खेलमा जितका लागि कर्णाली याक्सले चितवन राइनोज लाई एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्...
पौष २ गते, २०८१ - १७:००
इनरुवा। सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ।कम परिमाणमा इन्धन बिक्री गरेर ग्...
पौष २ गते, २०८१ - १६:४४
काठमाडौं। वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका...
पौष २ गते, २०८१ - १६:२४
वासिंगटन डिसी। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ...
पौष २ गते, २०८१ - १६:१४
काठमाडौं। मौसमका कारण खेल रद्द भए पछि नेपाल र भारतले अंक बाडेका छन् । एसिसी महिला यु– १९को जारी खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतलेमा अं...
प्रतिकृया लेख्नुहोस्: