मुगु । केही दिन यता अत्याधिक चिसो बढेसंगै जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाको पुर्बी सिमामा रहेको मुगु प्रहरी चौकी र उक्त चौकीमा कार्यरत सुरक्षाकर्मीलाइ बेसितिर सारेको छ । अत्यधिक चिसो बढेका कारण मुगम कार्मारोङ गाउँपालिका-२ मा रहेको सिमा प्रहरी चौकी र चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)सहित ९ जना प्रहरी जवानलाई चिसो महिना सम्मकालागि चितैकुना भन्ने ठाउँमा सारिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मुगु सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई चिसो महिना सम्मकालागि मुगुम कार्मारोङ गाउपालिकाको चितैकुना भन्ने ठाउँमा सारिएको छ ।
बिगतका वर्षहरुमा उक्त चौकीलाई सदरमुकाम गमगढी तानिने भएपनि यस वर्ष भने शान्ती सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै र स्थानीय सरकार मुगुम कार्मारोङ गाउँपालिकाको अनुरोधमा गाउँपालिकाकै चितैकुना भन्ने ठाउँमा राखिएको उनले बताए ।
गर्मी मौसम सुरु भएपछि उक्त सुरक्षाकर्मीहरुलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने गिरीले बताए । जिल्लाको पुर्बी उत्तरी सिमामा रहेको मुगु प्रहरी चौकी अबको करिब ६ महिना अथवा चिसो मौसम सकिदासम्म बन्द रहने छ । उक्त चौकीको कामकाज चितैकुना भन्ने स्थानबाट हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८१ - २०:४५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...
पौष २ गते, २०८१ - १९:४०
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...
पौष २ गते, २०८१ - १९:३५
काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ । वाम एकता ...
पौष २ गते, २०८१ - १९:१८
बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...
पौष २ गते, २०८१ - १८:४५
त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...
पौष २ गते, २०८१ - १८:४२
रसिया । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको...
पौष २ गते, २०८१ - १८:३९
कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ । व...
पौष २ गते, २०८१ - १८:३७
जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्...
पौष २ गते, २०८१ - १८:३३
काठमाडौं । अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् । सो गोलीकाण्ड...
पौष २ गते, २०८१ - १८:२८
बैङ्कक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समू...
प्रतिकृया लेख्नुहोस्: