Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

मुगुमा चिसो बढेसंगै सिमा प्रहरी चौकी बेसीमा सारियो

खबरडबली संवाददाता

मुगु । केही दिन यता अत्याधिक चिसो बढेसंगै  जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाको पुर्बी सिमामा रहेको मुगु प्रहरी चौकी र उक्त  चौकीमा कार्यरत सुरक्षाकर्मीलाइ बेसितिर सारेको छ । अत्यधिक चिसो बढेका कारण मुगम कार्मारोङ गाउँपालिका-२ मा रहेको सिमा प्रहरी चौकी र चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)सहित ९  जना प्रहरी जवानलाई चिसो महिना सम्मकालागि चितैकुना भन्ने ठाउँमा सारिएको हो । 

जिल्ला प्रहरी कार्यालय मुगुका  प्रमुख प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय अनुसार  मुगु सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई चिसो महिना सम्मकालागि मुगुम कार्मारोङ गाउपालिकाको चितैकुना भन्ने ठाउँमा सारिएको छ । 

बिगतका  वर्षहरुमा उक्त चौकीलाई सदरमुकाम गमगढी तानिने भएपनि यस वर्ष भने शान्ती सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै र स्थानीय सरकार मुगुम कार्मारोङ गाउँपालिकाको अनुरोधमा गाउँपालिकाकै चितैकुना भन्ने ठाउँमा राखिएको उनले बताए । 

गर्मी मौसम सुरु भएपछि उक्त सुरक्षाकर्मीहरुलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने गिरीले बताए । जिल्लाको पुर्बी उत्तरी सिमामा रहेको मुगु प्रहरी चौकी  अबको करिब ६ महिना अथवा चिसो मौसम सकिदासम्म बन्द रहने छ । उक्त चौकीको कामकाज चितैकुना भन्ने स्थानबाट हुनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलले गाजामा आक्रमण: २९ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...

सोबिता गौतम आइपियूको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित

काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...

झापा गाउँपालिकाका किसान व्यावसायिक मकैखेतीमा

झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...

आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो

काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...

बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष भण्डारी मृत फेला

बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।  बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...

कोशी प्रदेशमा ‘पर्यटन वर्ष २०८२’ सुरु

धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...

मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...

चीनले अमेरिकाको समानमा ८४ प्रतिशत कर लगाए पछि विश्वभरी हंगामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...

आगामी तीन दिन हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy