दमास्कस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ। बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तहरीर अल-शाम (एचटीएस) का वरिष्ठ कूटनीतिज्ञहरू र प्रतिनिधिहरू बीचको बैठक पछि अमेरिकाले सो पुर्ववत अडान छाडेको हो । जस अनुसार अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शरालाई गिरफ्तार गर्नका लागि यसअघि राखेको १० मिलियन अमेरिकन डलर खारेज गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी सहायक राज्य सचिव बारबरा लीफले शारासँगको छलफल "धेरै फलदायी" भएको र उनी "व्यावहारिक" भएको बताइन् । यतिखेर अमेरिकी प्रतिनिधिमण्डल राजधानी दमास्कसमा बिद्रोहीहरूको नयाँ सरकारका प्रतिनिधिसँग छलफल र बार्तामा छ । एचटीएसले पन्ध्र दिन भन्दा कम समय अघि बसर अल-असद शासनलाई पराजित गरे पछि अमेरिकन कुटनीतिज्ञ पहिलो पटक दमास्कस पुगेको हो । वाशिंगटनले सो बेला सम्म पनि यसलाई आतंकवादी समूहको रूपमा तोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - १३:५१
बाजुरा । बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्...
पौष ६ गते, २०८१ - १३:३९
प्युठान । नेपाली कांग्रेस प्युठानले पालिका सम्मेलन सुरु गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका...
पौष ६ गते, २०८१ - १३:३३
कोलम्बो। श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । राष्ट्र बैङ्कक...
पौष ६ गते, २०८१ - १३:११
काठमाडौं। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएको छन । नेपाली कांग्रेस थाहा नगर...
पौष ६ गते, २०८१ - १२:४८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ...
पौष ६ गते, २०८१ - १२:०२
काठमाडौं। तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए । अहिले यी व्यक्तिले आफ...
पौष ६ गते, २०८१ - ११:२९
काठमाडौं। प्रविधिले विश्वको दुरीलाई निकै कम गरेको छ । यसै भनिएको होइन, निकट भविष्यमा आँखा झिम्काएर संसारको जुनसुकै कुनासम्म पुग्न सकिनेछ । अहिले प...
पौष ६ गते, २०८१ - ११:२१
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली टुडिखेलको योग दिवसमा सहभागी भएका छन् । ...
पौष ६ गते, २०८१ - ११:१३
धरान । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रत...
पौष ६ गते, २०८१ - १०:४८
दमास्कस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ। बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तह...
प्रतिकृया लेख्नुहोस्: