Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

सहकारी ठगीमा फरार पत्नीको बिरामी बिदा स्वीकृत गराउन प्रधानाध्यापकलाई एमाले नेता पोखरेलको दबाब

खबरडबली संवाददाता

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत गर्न सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले प्रधानाध्यापकलाई दबाब दिएका छन् ।

विराटनगरको शनिहाटस्थित विराट रात्रि माविकी शिक्षिका अञ्जला राज्यकै संरक्षणमा रहे पनि प्रहरीले ‘फरार’ सूचीमा राखेको छ । स्रोतका अनुसार पोखरेलले अञ्जलाको बिदा स्वीकृतिका लागि विद्यालयमा निवेदन पठाई बिदा स्वीकृत गर्न प्रधानाध्यापक झंकनाथ पराजुलीलाई फोन गरेर दबाब दिएका हुन् ।

अञ्जलासहित २६ विरुद्ध २८ मंसिरमा उमागौरी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा चलेको छ । मुद्दा दायरको भोलिपल्ट २९ मंसिरमा उनी विराटनगरको सहिद मैदानमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी भएकी थिइन् ।

तर, २८ मंसिरमै विद्यालयमा पाँच दिनको क्याबि बिदा लेखेर अनुपस्थित भएकी थिइन् । प्रहरीले २ पुसमा पक्राउ पुर्जी जारी गरेको अञ्जलाको विद्यालयमा लिएको बिदा ५ पुसमा सकिएको छ । प्रहरीले घरमै बसेकी अञ्जलालाई ‘फरार’ रहेको भन्दै सोधपुछसम्म गरेको थिएन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने दोषी ठहर भए जेलबाटै पार्टी चलाउलान् ?

काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्...

लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेक...

लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै तेह्रथुमको चोत्लुङ पार्क

तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । ...

मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि भएको थियो सामूहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौं । मोरङको कटहरी गाउँपालिका २ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार भएको खुलेका छ। बलात्कारको आरोपमा प्रहरीले एक भारतीयसहित तीन...

हुम्लामा हिमपातले जनजीवन कष्टकर, हवाई सेवा ठप्प

हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ। सोमवार रातिदेखि जिल्लामा हिमपात...

एमाले सचिवालय बैठक आज किन बस्दैछ ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख ...

सहकारी ठगीमा फरार पत्नीको बिरामी बिदा स्वीकृत गराउन प्रधानाध्यापकलाई एमाले नेता पोखरेलको दबाब

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत ग...

काठमाडौं उपत्यकामा आज पानी पर्ने, चिसो झन् बढ्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ...

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको ...

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै

काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy