Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

वर्तमान सरकार जनमुखी भएर चल्न सकेकाे छैन: नेता खनाल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सम्मानित नेता खनालले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरू आइरहेको बताए । उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए । उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए । 

नेता खनालले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरू नगरेको बताए । उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरे । 

उनले भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको हाे ?’

सम्मानित नेता खनालले २० वर्षसम्म पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएर कार्यान्वयन गर्न नसक्नु दुःखद भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्तमान सरकार जनमुखी भएर चल्न सकेकाे छैन: नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् ।  शुक्रबार काठम...

कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली चलाए

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली प्रहार गरेका छन् । न्यौपानेले शुक्रबार साँझ ७ ...

चीनमा ९० प्रतिशत कम्पनी विदेशी लगानीप्रति आशावादी

बेइजिङ । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिए...

पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु 'पूर्वाग्रह'

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला ...

रास्वपाको विस्तारित केन्द्रीय समिति बैठक पुस १९ बाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी पुस १९, २० र २१ गतेका ल...

सर्लाहीका किसानलाई तरुल खन्न भ्याइ नभ्याइ

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका ...

घुस लिने झापाको बुद्धशान्ति गाउँपालिका– २ का वडाअध्यक्ष ओली भ्रष्टाचार मुद्दामा दोषी ठहर

झापा । झापाको बुद्धशान्ति गाउँपालिका– २ का अध्यक्ष डिल्लीप्रसाद ओली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई घुस लिएको भन्द...

शनिबार उच्च तथा हिमाली भूभागमा हिउँ र पानी पर्ने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी भू–भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ ।  ...

सरकार एकपछि अर्को गलत काम गरिरहेको छ: वर्षमान पुन

रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकार एकपछि अर्को गलत काम गरिरहेको आराेप लगाएका छन् । ‘सरकार भ्रष्टाचार र विकृतिमा एकप...

नक्कली डाक्टर बनेर लुटपाट गर्ने पक्राउ

महोत्तरी । आफुलाई चिकित्सकको रुपमा प्रस्तुत गरी ठगी र लुटपाट गर्दै आएका युवक पक्राउ परेका छन् । महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर,...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy