Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

कपिलवस्तुमा सात लाखभन्दा बढी मूल्यको अवैध औषधी बरामद

खबरडबली संवाददाता

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भित्रिन लागेको ती औषधी कृष्णनगर नपा २ स्थित लिंकगेटमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताए । 

प्रहरीका अनुसार, चेकजाँचका क्रममा अर्घाखाँची भुमिकास्थान नपा ४ का ४१ वर्षीय प्रेमबहादुर नेपालीलाई संकास्पद अवस्थामा रोकि खोजतलास गर्दा जुटको बोरामा लुकाइछिपाई राखिएको औषधी फेला परेको हो । बरामद गरिएको औषधी अनुमतिविना आयात गरिएको पुष्टि भएपछि नेपालीलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि औषधी व्यवस्था विभाग, बिजुली बजार, काठमाडौं पठाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुस्तक नीति बन्छ: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तक नीति बनाउने कार्यमा आफ्नो सक्रिय रूपमा योगदान रहने बताएका छन् ।  मङ्गलबा...

स्वास्थ मन्त्री पाैडेलद्वारा एमपक्स फैलन नदिन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखि...

पूर्वाधार क्षेत्रमा बढ्दै गुनासो, उजुरीका चाङैचाङ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ । समितिद्वारा आयोजि...

मोरङमा हात्ती आतङ्क बढ्याे

माेरङ । मोरङको उर्लाबारी ४ थापाडाँगी र आसपासका गाउँमा रातभर हात्तीले दु:ख दिन थालेको छ । मङ्गलबार राति १२ बजेपछि सोमबार बिहान ४ बजेसम्म थापाडाँगी र आस...

प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा थापा

सर्लाही । प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा सिंह बहादुर थापा चयन भएका छन् । प्रेस सेन्टर नेपाल सर्लाहीको बुधवार सम्पन्न अधिवेशनले अध्यक्षमा सिंगब...

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँ...

मोरङमा स्कारपियोबाट १५५ किलो गाँजासहित दुई पक्राउ

विराटनगर  । मोरङ जहदा गाउँपालिका-१ धुनीबस्तीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय र...

मधेशमा चिसोले जनजीवन प्रभावित

महोत्तरी । महोत्तरी जिल्लामा तीन दिनदेखि बढ्दै गएको चिसोको कारणले जनजीवन प्रभावित बनेको छ । आज बुधबार पश्चिमी हावा चलेको कारणले चिसो थप बढेको देखिएको ...

सुनसरीकाे धरानबाट साढे ५६ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरी । प्रहरीले धरानबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्...

रविविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ताकाे तयारीमा प्रहरी

काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy