Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकको मृत्यु, तीनजना विरामी

खबरडबली संवाददाता

अछाम । अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर बिरामी परेका छन् । कमलबजार नगरपालिका- ३ बयलाका तुलासिंह विकका १५ वर्षीय छोरा कमल विकको आइतबार मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । 

बिहान घरमा ल्याएको कुखुराको मासु खाएलगत्तै कमलको मृत्यु हुनुका साथै ७० वर्षीया नामविक, अन्दाजी १४ वर्षीय सीता विक र नाै वर्षीय विकास विक गम्भीर बिरामी भएकाे परिवारकाे दाबी छ । बिरामी तीनैजनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याएर उपचार भइरहेको छ भने उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ । 

मासु खाएर नै मृत्यु भएको हो वा अन्य कारणले हाे भनेर प्रहरीले अनुसन्धान थालेको जनाएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको छ । घटनाबारे अस्थायी प्रहरी पोस्ट बेल्खेतमा जानकारी आउना साथ प्रहरी सहायक निरीक्षक भूमिबहादुर कामीको कमान्डमा दुईजनाको टोली र जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...

इजरायली हमलामा जबालियामा १५ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ ...

इलाममा धान उत्पादन घट्यो

इलाम । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती ग...

नेपालले बीआरआई सम्झौता गर्दा भारतले चित्त दुखाउनु गलत: खनाल

काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । दे...

समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रमुख आधार पर्यटन र पूर्वाधार हाे: मन्त्री दाहाल

तनहुँ । सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । बन्दीपुरम...

मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्र छ: अध्यक्ष यादव

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले ज...

कैलालीमा छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

कैलाली । छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन् । राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक ...

चालु आर्थिक वर्षमा २ लाखबढी मेट्रिक टन रासायनिक मल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भालु आर्थिक वर्षमा २ लाख...

विचाराधीन विधेयक बहुमतबाटै पास गर्ने तयारीमा सत्तारुढ दल

काठमाडाैं । बहुमतबाटै भएपनि प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन भनेर सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका...

प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे बुधबा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy