Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबिच भेटवार्ता

खबरडबली संवाददाता

दमास्कस । सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो । 

सन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्‍याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठुलो झट्काका रूपमा हेरिएको छ । 

सानाले सिरियाली अधिकारीलाई उदृत गर्दै भनेको छ, “सिरियाको नयाँ प्रशासनका नेता अहमद अल-शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले ५०० टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताएका छन् । युद्धको बावजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जलवायु परिवर्तनकाे सङ्कट विश्वव्यापी बढ्दै

काठमाडौं । विश्व नै यतिबेला जलवायु परिवर्तनले निम्त्याउन थालेको असरको मारमा पिल्सिएको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउ...

नवलपुरमा कुकुर मार्ने दुई जना पक्राउ

नवलपुर । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सा...

सर्प उद्धारका लागि सामग्री सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ । हेटौँडामा रहेर सञ्चारक्षेत्रमा समेत क्रियाशील राजे...

‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी

पेरिस । इरानकी सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा लामो कैदले शरीर कमजोर भए पनि उनको दिमाग अझ...

काठमाडाैंकाे तारकेश्वरमा भएको दुर्घटनामा तीन वर्षीय बालकको मृत्यु

काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका– ७ महादेव खोलामा भएको दुर्घटनामा बालकको मृत्यु भएको छ । बा.३ख ३३४४ नम्बरको मिनीटिपरको ठक्करबाट पैदलयात्री स...

रूस निर्वासनमा रहेका सिरियाका पुर्व राष्ट्रपतिलाइ बिष हालेर मार्ने प्रयास, अनुसन्धान जारी

मस्को । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ । बेलायती पत्रिका ‘द सन’मा प्रका...

रविसहितलाइ प्रतिबादी बनाएर काठमाडाैं प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्...

उदयपुरकाे कटारीबाट लागुऔषधसहित पाँचजना पक्राउ

उदयपुर । उदयपुरको पश्चिम क्षेत्रमा पर्ने कटारी नगरपालिकाको कटारी बजारबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीको विशेष टो...

मधेशमा आगामी २३ पुसमा प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

धनुषा । मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका ल...

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy