Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

आज कति पुग्यो तरकारीको भाउ ? यस्तो छ कालीमाटीमा थोक मूल्य

खबरडबली संवाददाता

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी ४०, आलु रातो प्रतिकेजी ४८, आलु रातो (भारतीय) प्रतिकेजी ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७०, गाजर (लोकल) प्रतिकेजी १०५, गाजर (तराई) प्रतिकेजी ९०, बन्दा (लोकल) प्रतिकेजी २५, बन्दा (तराई) प्रतिकेजी २५, बन्दा (नरिवल) प्रतिकेजी ३०, काउली स्थानीय प्रतिकेजी २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३०, काउली तराई प्रतिकेजी २०, मूला रातो प्रतिकेजी ३५, मूला सेतो (लोकल) प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३५, भन्टा लाम्चो प्रतिकेजी ५०, भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ६०, मटरकोसा प्रतिकेजी ८०, घिउ सिमी (लोकल) प्रतिकेजी ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ७०, घिउ सिमी (राजमा) प्रतिकेजी ७०, टाटे सिमी प्रतिकेजी ५०, तिते करेला प्रतिकेजी ११०, लौका प्रतिकेजी ५०, परवर (तराई) प्रतिकेजी १००, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी १००, सखरखण्ड प्रतिकेजी ९०, बरेला  प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ४०, स्कूस प्रतिकेजी ३५, रायो साग प्रतिकेजी २५, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग ८०, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ८०, प्याज हरियो प्रतिकेजी ६०, बकुला प्रतिकेजी ९०, तरुल प्रतिकेजी ८०, च्याउ (कन्य) प्रतिकेजी ८०, च्याउ (डल्ले) प्रतिकेजी २८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ५०, चुकुन्दर प्रतिकेजी १००, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ९०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ८००, सौफको साग प्रतिकेजी ९०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ८०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १४०, गुन्दुक प्रतिकेजी ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २६०, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १७०, कागती प्रतिकेजी १४०, अनार प्रतिकेजी ४००, अङ्गुर (हरियो) प्रतिकेजी २४०, अङ्गुर (कालो) प्रतिकेजी ३८०, सुन्तला (नेपाली) प्रतिकेजी १२५, सुन्तला (भारतीय) प्रतिकेजी १००, काँक्रो (लोकल) प्रतिकेजी १५०, काक्रो (हाइब्रिड) प्रतिकेजी ९०, निबुवा प्रतिकेजी ५०, नासपाती (चाइनिज) प्रतिकेजी २५०, मेवा (नेपाली) प्रतिकेजी ७०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी ११०, लप्सी प्रतिकेजी ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५००, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी २५०, अमला प्रतिकेजी ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १३०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३००, भेडे खुर्सानी प्रतिकेजी ८०, लसुन हरियो प्रतिकेजी १८०, हरियो धनिया प्रतिकेजी ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी ३००, लसुन सुकेको नेपाली प्रतिकेजी ३००, छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी २५०, ताजा माछा (रहु) प्रतिकेजी ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी २६०, ताजा माछा (छडी) प्रतिकेजी २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी ८०० तोकेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको हिमाली क्षेत्र नजिक तिब्बत केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पले कुन-कुन जिल्ला प्रभाव पर्‍यो ?

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थ...

हराउँदै गयो गुन्द्री बुन्ने चलन

वालिङ । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री...

२९ वर्षदेखि ओडारमा व्यापार

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । २०५२ मा देवीटारमा ...

आज कति पुग्यो तरकारीको भाउ ? यस्तो छ कालीमाटीमा थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

१६ अर्बको ठेक्का दिलाउन चेक लेनदेन गराएको आरोपमा अख्तियारको अनुसन्धानमा ऊर्जामन्त्री खड्का

तर कुलमानलाई हटाउन सोधे ९ बुँदे स्पष्टीकरण

एमाले बैठक- नेताहरुले धारणा राखेपछि ओलीले जवाफ दिएर टुुंग्याउने तयारी

काठमाडौं  । नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने ...

सार्वजनिक यातायातमा वृद्धि भएको भाडादर आजैदेखि लागू

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ । या...

महिनावारी विभेदले मृत्युको मुखमा धकेल्दै, के गर्दैछ स्थानीय सरकार ?

डडेल्धुरा ।: जिल्ला सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्...

नुन किन्न वडाको सिफारिस अनिवार्य

बाजुरा । बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालि...

सत्ताको छाया पर्दा गिरीबन्धु टी–इस्टेटको फैसला कार्यान्वयनमा ढिलाइ

काठमाडौं । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी– इस्टेटलाई ३ सय ४३ रोपनीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिनेगरी केपी शर्मा ओली सरकारले गरेको निर्णयलाई...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy