काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा उनिबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - १९:००
झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...
पौष २४ गते, २०८१ - १८:४४
काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिष...
पौष २४ गते, २०८१ - १८:३९
वासिङ्टन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा ल्याइएक...
पौष २४ गते, २०८१ - १८:३४
पर्सा । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ...
पौष २४ गते, २०८१ - १८:२८
भारत । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले ...
पौष २४ गते, २०८१ - १८:२४
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल छ सय...
पौष २४ गते, २०८१ - १८:००
सल्यान । सल्यानको बनगाडा कुपिण्डे नगरपालिका–११ सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल...
पौष २४ गते, २०८१ - १७:५१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निज...
पौष २४ गते, २०८१ - १७:४५
माेरङ । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अञ्जला कोइराला धरौटी तारेखमा रिहा भएकी छिन् ...
पौष २४ गते, २०८१ - १७:४२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर...
प्रतिकृया लेख्नुहोस्: