Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौंवार्षिक साधारण सभा सम्पन्न

खबरडबली संवाददाता
ललितपुर ।   फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा साधरणसभा सम्पन्न भएको हो । 
सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न साधरणसभामा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीयविवरणहरु पारित गरीएको थियो । 
 
उक्त अवसरमा फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्तापूँजीको १०.५३ प्रतिशत नगदलाभांस (कर समेत) वितरण गर्ने निर्णय भएको जनाइएको छ  । साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको बताइएको छ ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनसँग मिल्ने प्रयास सफल होला त भीम रावलको ?

काठमाडौं ।  ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्न...

मधेश सरकारले बलिदानी दिवस मनाउँदै

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्...

यू–१९ महिला विश्वकपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । आइसीसी महिल यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज डेब्यु गर्दै छ ।मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सु...

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ ।  यो अघिल्लो वर्षको तुलनामा १२ प्र...

रुकुममा रुखले किचेर एक जनको मृत्यु, अर्का घाइते

रुकुम पश्चिम । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको ...

एनकेएलमा आजः विराटनगर र धनगढी तथा हिमायलन र जनकपुर भिड्ने

काठमाडौं ।  राजधानीमा जारी फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिगमा आज २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने खेल ...

सतिघाटमा पक्की पुल नहुँदा भोजपुरका उत्तरी क्षेत्रका नागरिक समस्यामा

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । यो क्षेत्रबाट बाह्य जिल्ला प्रवे...

कर्णाली र सुदुरपश्चिममा हल्का वर्षा हुनसक्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साध...

सिमकोटमा बाक्लो हिमपात

हुम्ला । हुम्लाको सिमकोटमा बाक्लो हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहीबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहि...

बिहानदेखि हुलाकी राजमार्ग अवरुद्ध

नेपालगन्ज  । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy