Ntc summer Offer
Khabar Dabali १५ माघ २०८१ मंगलवार | 28th January, 2025 Tue
Investment bank

यी स्थानमा हुँदैछ वर्षा र हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ। त्यसैका कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको हो। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन। काठमाडौंमा अहिले  मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन।

रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुरे खारेजी- समिति नै अनविज्ञ, सरोकार भएकाको दुई मत

विघटन गर्ने दिशामा जानु हुँदैनः पूर्वअध्यक्ष खनाल

जलविद्युत् आयोजनाको अर्बौँ लगानी अलपत्र पार्नसक्ने भनिएको आदेशको पुनरवलोकन गर्न मिल्छ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संरक्षित क्षेत्रबारे दिएको एउटा आदेशले नेपालमा अर्बौ लगानीमा बन्न लागेका सयौँ जलविद्युत् आयोजनाको "भविष्...

पाथीभरा केबलकार विवाद- गृहमन्त्रीले ताप्लेजुङका तीन सांसदलाई छलफलमा बोलाए

काठमाडौं । पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङका तीन सांसदलाई बोलाएका छन्। ...

काठमाडौंका यी क्षेत्रमा आजदेखि जाँदैछ ४ दिनसम्म ५ घण्टा बिजुली

काठमाडौं । काठमाडौंका केही स्थानमा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटा...

धान छाडेर सुन्तला खेतीमा लागे, अहिले कमाए २० लाख

म्याग्दी । बेनी नगरपालिका-३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यो वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन्। भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त...

एमाले संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीले अध्यादेशको बचाउमा एकमत भएर जान निर्देशन दिने

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जा...

तरकारी र फलफूलको यस्तो छ आजको मूल्य (सूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधि...

काभ्रेमा सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने

काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी...

समाजवादी मोर्चाकोे सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने, ६० जिल्लामा संरचना तयार

काठमाडौँ । समाजवादी मोर्चाले आज यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने सभा गर्दैछ।  मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञ...

काठमाडौंबाट अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy