काठमाडौं । नेपाली कांग्रेसले अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्कँदै गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरभित्रै एक्कास आक्रमण र दुर्व्यवहार भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन्।
त्रिपाठीमाथि लछारपछार, हातपात र दुर्व्यवहार गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ।
'यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको छ । विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन' विज्ञप्तिमा भनिएको छ, 'यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८१ - ०९:३७
विघटन गर्ने दिशामा जानु हुँदैनः पूर्वअध्यक्ष खनाल
माघ १५ गते, २०८१ - ०९:२९
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संरक्षित क्षेत्रबारे दिएको एउटा आदेशले नेपालमा अर्बौ लगानीमा बन्न लागेका सयौँ जलविद्युत् आयोजनाको "भविष्...
माघ १५ गते, २०८१ - ०९:१५
काठमाडौं । पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङका तीन सांसदलाई बोलाएका छन्। ...
माघ १५ गते, २०८१ - ०८:५२
काठमाडौं । काठमाडौंका केही स्थानमा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटा...
माघ १५ गते, २०८१ - ०८:४८
म्याग्दी । बेनी नगरपालिका-३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यो वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन्। भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त...
माघ १५ गते, २०८१ - ०८:४४
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जा...
माघ १५ गते, २०८१ - ०८:४०
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधि...
माघ १५ गते, २०८१ - ०७:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी...
माघ १५ गते, २०८१ - ०७:३६
काठमाडौँ । समाजवादी मोर्चाले आज यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने सभा गर्दैछ। मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञ...
माघ १५ गते, २०८१ - ०७:२४
काठमाडौँ । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी...
प्रतिकृया लेख्नुहोस्: