काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा सो भ्रष्टाचार गरेको पाइएको छ ।
अन्सारीले भाडा लगाउन अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको रु।३८,३०,५००।– खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८२ - १६:२६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन्। मंगलबार विघटित एमाले ...
मंसिर ३ गते, २०८२ - १६:१९
काठमाडौँ । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने उद्देश्यले तयार गरेको अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रि...
मंसिर ३ गते, २०८२ - १६:१४
सुर्खेत। कर्णाली प्रदेश सरकारले तुइन पूर्णरूपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मु...
मंसिर ३ गते, २०८२ - १५:५३
बोगोटा। कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाको ज्यान ग...
मंसिर ३ गते, २०८२ - १५:४४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प...
मंसिर ३ गते, २०८२ - १५:२९
काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६...
मंसिर ३ गते, २०८२ - १५:२२
काठमाडौँ। सरकारले जाडो मौसमका लागि हिमालीरउच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीत लहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजना–२०८२ ...
मंसिर ३ गते, २०८२ - १५:०५
काठमाडौँ । नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार दिउँसो बसेको छ। बैठक तय समय दिउँसो १ बजेतर्फ बोलाइए पन...
मंसिर ३ गते, २०८२ - १४:५८
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई प...
मंसिर ३ गते, २०८२ - १४:४५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिको सहकारीसम्बन्धी र...




प्रतिकृया लेख्नुहोस्: