काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।
कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर भएका ३२ वर्षीय कृष्ण बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको महांकाल गाउँपालिका-४ बागभैरव बस्ने ३७ वर्षीय मनुराज वाइवा सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका-३ बाबरे बस्ने ८४ वर्षीया लिला कुमारी सुनुवार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
झापाको मेचीनगर नगरपालिका-७ पाथिभरा टोल बस्ने ४६ वर्षीय जीवन राज पाण्डे आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंको गोकर्णेश्वकर नगरपालिका-४ गोकर्णस्थित खाली चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - २१:१२
जाजरकोट । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी भेरी नगरपालिका–२ रिसाङकी ४० वर्षीया टली विकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । नलगाड नगरपालिकाको...
माघ २६ गते, २०८१ - २०:५४
काठमाडौं । काठमाडौंबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शनिबार साँझ ७ः३० बजेतिरको समयमा धादिङक...
माघ २६ गते, २०८१ - २०:४६
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताएका छन् । गुल...
माघ २६ गते, २०८१ - २०:३९
काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावलले ०८४ को निर्वाचनअघि दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार मातृ...
माघ २६ गते, २०८१ - २०:१९
काठमाडौं । प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ। शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका...
माघ २६ गते, २०८१ - १९:३७
भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३०...
माघ २६ गते, २०८१ - १९:३१
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा गुटबन्दी बढ्दै गएको स्वीकारेका छन् । पार्टीको पाल्पास्थित तानसेन नगर...
माघ २६ गते, २०८१ - १९:१७
गुल्मी । एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले...
माघ २६ गते, २०८१ - १९:१५
काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले पूर्व मन्त्री समेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ । समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन...
माघ २६ गते, २०८१ - १८:५३
धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे दान संकलन भएकाे छ । मानवसेवा आश्रमल...
प्रतिकृया लेख्नुहोस्: