Ntc summer Offer
Khabar Dabali २१ माघ २०८१ सोमबार | 3rd February, 2025 Mon
Investment bank

सेयर बजार दोहोरो अंकले बढयो, ९ अर्बको कारोबार

खबरडबली संवाददाता

काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो ।

सोमबार १०.६१ अंकले घटेको बजार मंगलबार २४.५० अंकले बढेको हो । जसअनुसार आज २६५७.७७ विन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड ९६ लाख कित्ता शेयर खरिद विक्री हुदाँ ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर बढेको छ भने ६० कम्पनीको शेयर घटेको छ । साथै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज  ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिर्तामोड । झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान ४ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेको छन । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामन...

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ

आर्थिक वृद्धिका लागि ल्याइएको विधेयकको कसैले पनि विरोध गर्नु आवश्यक छैन

निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताएको छन । महिला आर्थिक पत्...

महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

काठमाडौं । महिला टी-२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १...

क्यानले सम्झौता नवीकरण नगरेपछि प्रशिक्षक मोन्टीको धन्यवाद

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्न...

सिमेन्टको मूल्य तत्काल घटाउनुपर्छः सांसद अछामी

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेको छन । आइतबारको ...

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ। महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा जितमा लागि नेदरल्यान्ड्सले नेपाललाई एक सय ४१ रनको लक्ष्य दिएको छ । कीर्तिपु...

अर्जुन ट्रफी क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो

बैतडी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशर...

महिला अन्तर्राष्ट्रिय क्रिकेट : नेदरल्याण्ड्सविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy