काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएको बताएको छन ।
बुधबार नेपाल विद्यार्थी संघ (नेविसंघ) पाटन संयुक्त क्याम्पस इकाइले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव भएको भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताए।
उनले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सिमित विषय मात्र रहेपनि अहिले विद्यार्थीहरूका लागि विषय छनोटमा धेरै विकल्प रहेको पनि बताए ।
‘‘अहिले शिक्षाको गुणस्तरलाई लिएर प्रश्न गरिन्छ । अहिले तपाईहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसेसहरू छन् । पहिले त त्यति थिएन ।,’’ उपप्रधानमन्त्री सिंहले भने ।
उनले आफ्नो बेलामा राम्रो विद्यार्थी विज्ञान, त्यसपछि कमर्श र आर्टसको विकल्प नभएको स्मरण गर्दै भने, ‘‘अहिले संसारका राम्रा राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम नेपालकै विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढाइ भइरहेको छ ।’’
उनले अहिले विद्यार्थीले देशभित्रै धेरै विषय रोजेर पढ्न सक्ने अवस्था बनेको बताउँदै प्राप्त अवसरको देशभित्रै बसेर सदुपयोग गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए।
त्यस्तै उनले आफ्नो अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो लक्ष्य हासिल गर्नेतर्फ ध्यान दिनुपर्नेमन पनि जोड दिए । नभएका कुरामा गुनासो मात्र गर्ने भन्दा भएका कुरालाई उपयोग गर्नुपर्नेमा उनको भनाइ थियो । किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उनले आफ्नो भविष्य निर्माणका लागि प्राप्त कुराहरूको अधिकतम सदुपयोग गर्नेतरणफ पनि सोच्न सुझाव दिए।
‘‘भइरहेको कुरालाई त्यति महत्त्व नदिने तर नभएको कुरालाई यसो भएन, किन भएन भनेर मात्र भएन । मेरो भनाइ के हो भने करियर बनाउने तपाईहरूको जुन लक्ष्य छ । त्यसलाई पूरा गर्न अध्ययन गरिरहनुभएको छ । यसलाई अधिकतम सदुपयोग गरेर मेहन गरेर आफ्नो करियर स्थापित गर्न लाग्नुहोस् ।,’’ उनले भने।
पाटन संयुक्त क्याम्पसमा नेविसंघको पहलमा बनेको पुस्तकालय उपप्रधानमन्त्री सिंहले हस्तान्तरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...
फाल्गुन २५ गते, २०८२ - १५:०८
काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...



प्रतिकृया लेख्नुहोस्: