Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

पहिलो हाफमा नेपाल र म्यान्मार बराबरीमा

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र म्यान्मार बराबरी खेलेका छन्।

निकै प्रतिष्पर्धात्मक खेलमा नेपाल र म्यान्मार गोलरहित बराबरी खेलेका हुन्।

नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन। पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यान्मारलाई दबाबमा राखेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

४१ राजनीतिक दलले ल्याए चुनावी घोषणापत्र

काठमाडाैैं  । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...

धरहरा पार्किङ र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...

निर्वाचन बिथोल्ने प्रयास भएमा ‘रेड अलर्ट’: चितवनमा नेपाली सेनासहित संयुक्त सुरक्षा अभ्यास

चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...

एमालेे कार्यकर्ताले गरे दाङमा रास्वपाकाे सम्पर्क कार्यालय तोडफोड

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...

झण्डा जलाइएको विरोधमा काठमाडौँमा मसाल जुलुस, बालेनको पुत्ला दहन

काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...

बालेनको नागरिकता छानबिन गर्न उजुरी

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर वालेन्द्र साह (बालेन) को नागरि...

उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीनजना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ  । बर्दघाट नगरपालिका १२ ज...

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले आज राष्ट्रि...

चुनावको मुखमा एमाले प्रदेश सदस्यविरुद्ध बलात्कारको जाहेरी दर्ता

ललितपुर। निर्वाचनको माहोल तातिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कारसम्बन्धी कसुरमा जाहेरी द...

आन्दोलनको आगोबाट उठेको ‘दिपशिखा’: भक्तपुर–२ मा वैचारिक निरन्तरताको उम्मेदवारी

भक्तपुरको राजनीतिक धरातल सधैं सामान्य रहँदैन। यहाँ विचार बहस हुन्छ, धार स्पष्ट हुन्छ र मतदाता केवल अनुहार होइन, इतिहास र दृष्टिकोण पनि तौलिन्छ। यही धर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE