ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको तेस्रो अधिवेशन शुक्रबार सुरु भएको हो ।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा पालिका अधिवेशन सुरु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले अधिवेशनको उद्घाटन गरेको छन ।
अधिवेशनमा उद्पघाटन मन्तव्य राखदै पूर्वमन्त्री आङ्बोले गाउँपालिकालाई हाक्नसक्ने सक्षम नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न सुझाव दिए। माओवादीलाई पहिलो बनाउनेगरी हाल पार्टीको अभियान चलिरहेको बताउँदै पार्टीको उक्त अभियानलाई सफल बनाउन सहयोग पुग्नेगरी पालिका अधिवेशनमार्फत कमिटी चयन हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।
अधिवेशन उद्घाटनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री ९पराग०, वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखागाउँलिका अध्यक्ष विजयप्रकाश वनेम, जिल्ला सहइन्चार्ज लक्ष्मी अन्छङ्बो, जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङको उपस्थिति रहेको छ । यस्तै माओवादी केन्द्रका प्रदेश समितिका सदस्यहरु, जिल्ला समितिका सदस्य, वाइसीएल, अखिल क्रान्तिकारीका जिल्ला नेतृत्वलगायतको अधिवेशनमा सहभागिता रहेको छ ।
यता उद्घाटनमा माओवादी नेतृत्वसहित सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेको माओवादी केन्द्र सिदिङ्वा गाउँपालिका कमिटीका अध्यक्ष अमर लिम्बूले जानकारी दिए। अधिवेशनको उद्घाटन सकिएपछि बन्दसत्र सुरु हुने र सकेसम्म शुक्रबार नै नयाँ पालिका कमिटी चयन गर्दै अधिवेशन सम्पन्न गर्ने योजना रहेको लिम्बूले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १७:३२
काठमाडौँ। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठम...
फाल्गुन २४ गते, २०८२ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रामेछाप निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी...
फाल्गुन २४ गते, २०८२ - १७:१३
पेरिस। मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका ...
फाल्गुन २४ गते, २०८२ - १६:४२
दमक। झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ...
फाल्गुन २४ गते, २०८२ - १६:३३
भोजपुर। भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राई...
फाल्गुन २४ गते, २०८२ - १६:२६
सिन्धुपाल्चोक। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित भएको छन्।...
फाल्गुन २४ गते, २०८२ - १५:५८
धनगढी। नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित भएको छन्। गृह नगरसमेत रह...
फाल्गुन २४ गते, २०८२ - १५:३१
बर्दीबास। महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरल...
फाल्गुन २४ गते, २०८२ - १५:२०
काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...
फाल्गुन २४ गते, २०८२ - १५:१७
कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...



प्रतिकृया लेख्नुहोस्: