Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

रौतहटमा माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाको निधन

खबरडबली संवाददाता

रौतहट  । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका मुखियाले जसपा, नेपालका दिलिप कुमार भण्डारीलाई १३७ मतले पछि पार्दै ८०२ मतका साथ विजयी भएका थिए । माोवादीको तराई–मधेश अभियान चलेकै बेला पार्टीले एक जनप्रतिनिधि गुमाउनु परेकोमा पार्टीले शोक व्यक्त गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

अछाम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल रु ५० लाख सहयोग गर्ने निर्णय गर...

झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

 झापा  । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं। २ का नरेन्द्रकुमार ...

रास्वपा सांसद गौतम अन्तरसंसदीय संघको स्वास्थ्य समितिमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम १५०औं अन्तरसंसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् । उ...

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको ...

काठमाडाैं बारवाट मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठलाइ जम्मा २५२ मत मात्रै

काठमाडौं । नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। गत शनिवार सम्पन्न निर्व...

चरित्र पुँजीवादको, नारा समाजवादको

अहिले नेपालमा पुँजीवादविरुद्ध समाजवादको नारा चर्को रूपमा लागिरहेको छ । यसबारे अर्थशास्त्री, राजनीतिज्ञ र समाजशास्त्रीले गर्ने विश्लेशण एक मतको छैन । त...

महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ। पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दाया...

९ अंकले बढेको शेयर बजारमा कारोबार रकम घट्यो

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ६६ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्...

टाउकोमा ढुंगा प्रहार गरी हत्या

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एकजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको...

टाउकोमा ढुंगा प्रहार गरी हत्या

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एकजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy