Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

स्ववियु निर्वाचनका लागि जसपा नेपालको टास्क फोर्स गठन, तोकियो केन्द्रीय नेतालाई जिम्मेवारी

खबरडबली संवाददाता

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । 

आगामी २०८१ चैत्र गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उक्त टास्क फोर्समा पार्टीका सचिवद्वय शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह तथा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव केन्द्रीय सदस्यहरु विदेश्वर यादव, कृष्णशंकर साह, अशोककुमार यादव, रमेश महतो, डा= बबी सिंह, रमेशकुमार यादव, अम्बिका काफ्ले, श्याम यादव र कमन देवान रहेको प्रमुख बस्नेतले बताएका छन् ।

त्यसैगरी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय नेताहरुलाई नै जिल्लास्तरीय स्ववियु निर्वाचन परिचालनको जिम्मेवारी तोकिएको बस्नेतले बताएका छन् । 

उनकाअनुसार जयराम यादवलाई मोरङ, सुनसरीमा दिनेशकुमार मेहता, ताजुब लिम्बू र सबिता यादव, उदयपुरमा राहुल यादव, सप्तरीमा शैलेन्द्र साह, सिरहामा अशेश्वर यादव, धनुषामा जितेन्द्रकुमार यादव, महोत्तरीमा डा. सुरेन्द्रकुमार यादव, सर्लाहीमा रनधिर यादव, रौतहटमा योगेन्द्र राय यादव र पूजा चौधरीलाई जिम्मेवारी दिइएको छ । नवलपरासीमा रामबचन यादव र धरेन्द्र यादव, पर्सामा लालबाबु राउत, रुपन्देहीमा रामअवतार यादव, सावित्रा विक र सियाराम यादवले जिम्मेवारी पाएका छन् ।

कपिलवस्तुमा सुदिप पौडेल र शैलेन्द्र यादव, काठमाण्डौ उपत्यकामा रेखा यादव, लीलादेवी सिटौला, लक्ष्मण हुमागाई, सन्तोष सिलवाल, दीपक दोर्जे लामा, ज्ञानु लामा र सुनी लामाले जिम्मेवारी पाएका छन् ।

चितवन र मकवानपुरमा विद्युत बज्राचार्य, तारा विश्वकर्मा र मेजरमान मोक्तान साथै पाँचथरमा राजेन्द्रकुमार जबेगू, झापामा कमन देवान याक्खा र कास्कीमा मनबहादुर गुरुङलाई तोकिएको बताइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending