काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक कार्यक्रमबीच कुलले उद्घाटन गरेका हुन्।
डक्टर डेनिमका ब्राण्ड एम्बासडरसमेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए। सो अवसरमा कुलले सञ्चालक जयराम भण्डारीको लगनशिलताको पनि तारिफ गरेका थिए। अभिनेतासमेत रहेका कुलले डक्टर डेनिमलगाएर स्मार्ट बन्न आग्रह गरेका छन्।
सो अवसरमा स्मार्ट पोइन्टका सञ्चालन भण्डारीले ब्यवसायको क्षेत्रमा करिब एक दशकदेखि लागि परेको बताए। भण्डारीले यो ब्यवसाय क्षेत्र निकै आशालाग्दो क्षेत्र भएकाले लामो समयदेखि यही क्षेत्रमा सक्रिय रहेको बताएका थिए।
'सधैँ सकारात्मक सोचौं' भन्ने मूल नारासहित सञ्चालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थित सञ्चारकर्मीलाई पनि आफ्ना ब्राण्डका सामाग्री उपहार स्वरुप प्रदान गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८१ - १७:२९
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औंल्याएका छन्। रामहरि ढु...
चैत्र २ गते, २०८१ - १७:०४
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्द्धन ग...
चैत्र २ गते, २०८१ - १६:४६
काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले परा...
चैत्र २ गते, २०८१ - १६:४२
काठमाडौँ । उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुदा ५१ जनाको मृत्य भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको ब...
चैत्र २ गते, २०८१ - १६:२७
काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक का...
चैत्र २ गते, २०८१ - १६:२२
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहु...
चैत्र २ गते, २०८१ - १६:१७
काठमाडौं। साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटे...
चैत्र २ गते, २०८१ - १५:५३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्...
चैत्र २ गते, २०८१ - १५:४९
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आद...
चैत्र २ गते, २०८१ - १५:४३
काठमाडौं । जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले ...
प्रतिकृया लेख्नुहोस्: