कपिलवस्तु । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताएकी छिन् । कपिलवस्तुको गोरुसिंगेमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सो कुरा बताएकी हुन् ।
उनले पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताएकी छिन् । उनले भनिन्, ‘अझै पनि धेरै मिडियाले पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिँदा एउटै पत्रकारले धैरे मिडियामा काम गर्नुपर्ने अवस्था छ, त्यस्तो अवस्थामा पत्रकारले दिने कन्टेन गुणस्तर हुन सक्दैन ।’ जबसम्म पत्रकारलाई बाच्न सक्ने किसिमको पारिश्रमिक दिइन्न तबसम्म पत्रकारिता गुणस्तरी बन्न नसक्ने उनले बताइन ।
पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रको हालको अवस्थाबारे चर्चा गर्दै न्यूनतम पारिश्रमिक कार्यान्वयनको अभावमा पत्रकार संकटमा परेको बताए । उनले पत्रकारिता व्यवसायलाई श्रममैत्री बनाउन राज्य, सञ्चार गृह र पत्रकार महासंघले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - २०:३८
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट निर्णय गरेकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ...
चैत्र ११ गते, २०८१ - १९:५७
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सिंहदरबार...
चैत्र ११ गते, २०८१ - १९:५१
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ ग...
चैत्र ११ गते, २०८१ - १९:४८
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्ष...
चैत्र ११ गते, २०८१ - १९:४५
काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ । हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याएर टिकट बिक्री गरेको आरोपमा प...
चैत्र ११ गते, २०८१ - १९:४२
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस यतिबेला कठिन अवस्थाबाट गुज्रिरहेका छन् । भर्खरै उनको आमा गम्भीर बिरामी भई आईसीयू (सघन उपचार कक्ष) मा भर्न...
चैत्र ११ गते, २०८१ - १९:३९
मुम्बई । आफ्नो जन्मदिनमा इमरान हाशमीले आफ्ना फ्यानहरुबाट उपहार लिनुको सट्टा उनीहरुलाई उपहार दिएका छन् । इमरान हाशमीले केही समय अघि इन्स्टाग्राममा ए...
चैत्र ११ गते, २०८१ - १९:३५
काठमाडौं । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मध...
चैत्र ११ गते, २०८१ - १८:४४
ढाका । बङ्गलादेशका पूर्व एकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । ढाका प्रिमियर डिभिजन क्रिकेट ...
चैत्र ११ गते, २०८१ - १८:३९
अछाम । नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछाम...
प्रतिकृया लेख्नुहोस्: