काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शनिबार राति रूसले युक्रेनमाथि करिब १५० ड्रोनमार्फत हमला गरेको दाबी गरेका छन् । जेलेन्स्कीले आफ्नो एक्समा यसबारे जानकारी दिँदै रूसमाथि थप कडा प्रतिबन्धहरू लगाउन आह्वान पनि गरेका छन् ।
‘गएराति रूसले युक्रेनमा करिब १५० ड्रोनमार्फत हमला गर्यो । यस हमलामा कीभमा तीन जनाको मृत्यु भएको छ, जसमा एकजना बुबा र उनकी पाँच वर्षीया छोरी पनि छन् । यस आक्रमणमा एक बालकसहित हालसम्म १० जना घाइते भएका छन्,’ उनले लेखेका छन् ।
उनले थपेका छन्, ‘हमलाहरूका कारण जापोरिजिया क्षेत्रमा पनि तीन जनाको मृत्यु भएको छ, तीमध्ये एकै परिवारका तीन जना रहेका छन् । मृतकका परिवारप्रति मेरो गहिरो समवेदना छ ।’ जेलेन्स्कीका अनुसार, रूसबाट युक्रेनमाथि दैनिकजसो हमलाहरू भइरहेका छन्। ‘यसै हप्तामा रूसले युक्रेनमा १,५८० भन्दा बढी बम, करिब १,१०० ड्रोन र १५ वटा मिसाइल प्रहार गरेको छ,’ उनले भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - २१:००
ढाका । आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आ...
बैशाख २९ गते, २०८२ - २०:२२
काठमाडौं । सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्...
बैशाख २९ गते, २०८२ - २०:१५
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज हुलाक निर्देशन...
बैशाख २९ गते, २०८२ - २०:००
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छिन् । इ-रिक्सा चलाएर...
बैशाख २९ गते, २०८२ - १९:१४
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भि...
बैशाख २९ गते, २०८२ - १९:१०
नयाँ दिल्ली । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा बस र ट्रक एकापसमा ठोक्किँदा नौ महिला, एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा...
बैशाख २९ गते, २०८२ - १९:०३
कैलाली । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको ...
बैशाख २९ गते, २०८२ - १९:००
रुकुमपश्चिम । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुक...
बैशाख २९ गते, २०८२ - १८:५५
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन...
बैशाख २९ गते, २०८२ - १८:४८
धुलिखेल । दुई हजार ५६९ औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलान्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलान्चोकका लागि क...
प्रतिकृया लेख्नुहोस्: