काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कुलमान घिसिङलाई राजनीतिमा आउन सुझाव दिएका छन्। उनले सरकारले हटाए पनि चिन्ता नलिन भन्दै अब एउटा दल खोलेर मन्त्री बन्नु पनुपर्ने बताएका छन्।
उनले लेखेका छन्-
कुलमान जी चिन्ता नलिनु अब एउटा दल खोलेर मन्त्री बन्नु पर्छ । राजनीतिक निर्णय भन्दा ठुलो हुँदैन कर्मचारीको कर्म । राजनीतिमा आउनुहोस् । एक्लै नकुद्नु फेरि अरु दलमा नि नछिर्नु । फङ्गु बनाउँलान् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८२ - ०७:२७
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्...
कार्तिक २६ गते, २०८२ - ०७:१९
काठमाडौं । पार्टी महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दाले निकास नपाइरहेका बेला कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने प्रयास सुरु भएक...
कार्तिक २६ गते, २०८२ - ०७:१४
काठमाडौँ । दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन। सिंहदरबार, काठमाड...
कार्तिक २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्राल...
कार्तिक २६ गते, २०८२ - ०७:०६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ...
कार्तिक २६ गते, २०८२ - ०६:५८
सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र न...
कार्तिक २६ गते, २०८२ - ०६:५२
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालक...
कार्तिक २६ गते, २०८२ - ०६:४६
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय ब...
कार्तिक २५ गते, २०८२ - ०९:२९
काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...
कार्तिक २५ गते, २०८२ - ०९:२१
काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत् यसै साता आह्वान गर...




प्रतिकृया लेख्नुहोस्: