Ntc summer Offer
Khabar Dabali १९ चैत्र २०८१ मंगलवार | 1st April, 2025 Tue
Investment bank

रास्वपाले बोलायो सचिवालय बैठक

खबरडबली संवाददाता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सचिवालय बैठक बोलाएको छ।

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिस झाले जानकारी दिए।

उनका अनुसार आकस्मिक अवस्थामा बसेकाले यो बैठक भर्चुअल माध्यमबाट हुनेछ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक

काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ...

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

काठमाडौं । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्...

सभामुखलाई रविले भने: सांसद पद निलम्बन फुकुवा गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।...

कुलमान र शाक्यको रिट २ न्यायधिसको इजालसमा

काठमाडौं। कुलमान घिसिङ र  हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । नेपाल विद्युत् प्र...

सांसद दीपक बोहराको निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंक...

सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७ सय पुग्यो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।  स...

सरकारले म्यानमारमा सहायता सामग्री पठाउने

काठमाडौँ । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्नलगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले...

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

धुलिखेल । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्...

लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटियो

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६  स्थित दुम्सीखर्क जङ्गलमा लाग...

तीनकुने क्षतिको जिम्मेवार पूर्वराजा हुन् : उपमहासचिव ज्ञवाली

व्यक्तिहत्या, आगजनी र तोडफोडको नेतृत्व गरेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्छन

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy