धनुषा । धनुषाको ढल्केबरस्थित देशकै सबैभन्दा ठुलो विद्युत् सव स्टेशनमा लागेको आगलागी नियन्त्रणमा आएको छ । नजिकै रहेको बसही खोलामा फालिएको फोहरबाट सुरु भएको आगो फैलिँदै गएपछि सव स्टेशनको पश्चिमी भागमा आगलागी भएको थियो ।
नेपाल विद्युत प्राधिकरणका महाशाखा प्रमुख विनोद लोहनीले सव स्टेशनको पश्चिमी भागमा लागेको आगो कर्मचारी र सुरक्षाकर्मीले बरुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको बताए । उनले बुधबार करिब १२ बजे आगलागी भएको जानकारी दिए ।
उनका अनुसार आगलागीबाट सव स्टेशनको पश्चिम भागमा सामान्य क्षति पुगेको छ । आगलागीबाट ग्रीड पावर ट्रान्सफर्मरसँग जडान गरिएको तारमा क्षति पुगेको छ ।
आगलागीबाट थप क्षति हुन नदिन धनुषा, सिरहा र मलङ्गवा क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको थियो । आगलागी नियन्त्रणपछि जनकपुर क्षेत्रको विद्युत् सेवा पुनः सुचारु गरिएको छ भने जाँच तथा मर्मतपछि सिरहा र मलङ्गवा फिडरमा पनि विद्युत् प्रवाह गर्ने तयारी भइरहेको महाशाखा प्रमुख लोहनीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८१ - २१:२०
नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म...
चैत्र २६ गते, २०८१ - २१:१२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनले मंगलबार चितवनम...
चैत्र २६ गते, २०८१ - २०:५४
रौतहट । लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहे...
चैत्र २६ गते, २०८१ - २०:४५
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको...
चैत्र २६ गते, २०८१ - २०:२४
रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति...
चैत्र २६ गते, २०८१ - २०:१९
अछाम । बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर...
चैत्र २६ गते, २०८१ - २०:१६
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको मंगलबार साँझ निरीक्षण गरेका छन् । गोदा...
चैत्र २६ गते, २०८१ - २०:११
ताशकन्द । सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्याएका छन् । उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग...
चैत्र २६ गते, २०८१ - २०:०६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको ...
चैत्र २६ गते, २०८१ - १९:४८
काठमाडाैं । नेपाल शिक्षक महासंघले सरकारले बाेलाएकाे वार्तामा छलफल हुने विषय खुलाए मात्रै सहभागी हुने निर्णय गरेको छ । मंगलबार साँझ बसेको महासंघको ब...
प्रतिकृया लेख्नुहोस्: