Ntc summer Offer
Khabar Dabali २९ चैत्र २०८१ शुक्रबार | 11th April, 2025 Fri
Investment bank

जाजरकोटकेन्द्र बिन्दु भएर तीन मिनेटमै गए दुई भूकम्प

खबरडबली संवाददाता

काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति तीनमिनेटकै अन्तरमा दुई भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट र ८ बजेर १० मिनेटमा भुकम्प गएकाे हाे । 

८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो भने लगत्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब

काठमाडौं  । भारतको उत्तर प्रदेश राज्यको पूर्वमुख्यमन्त्री मायावतीकै आफन्त एक महिलाले प्रहरी समक्ष अनौठो उजुरी गरेकी छन् । पूर्वमुख्यमन्त्री मायावतीकी ...

कुशासन छोप्न सरकार विकासको प्रोपगाण्डा फैलाउँदैछः घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो कुशासन छोप्न सत्तागठबन्धनले विगतको तुलनामा अहिले ‘विकास भएको’ प्रोपगाण्डा फैलाएको बता...

बिआरआई परियोजना रोक्ने प्रयास हुँदै छः देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बिआराआई परियोजना प्रक्रिया घुमाउरो ढंगले रोक्ने प्रक्रियाको सुरुवात भएको बताएका  छन्  । शुक्रबा...

शिक्षकहरू आन्दोलन गर्न काठमाडौं आउनु दलहरूका लागि लज्जाको विषय होः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्ले समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनुपरेको बताएका छन् । नवौ...

पूर्वराजा ज्ञानेन्द्रलाई संसद्‌मा बोलाउन कांग्रेसको प्रस्ताव

काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्‌मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहर...

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रवि पत...

चट्याङ लागेर २ दिनमा ६० जनाको मृत्यु

काठमाडौं । चट्याङ, आँधीबेहरी र वर्षाका कारण भारतका २ प्रदेशमा ६० जनाको मृत्यु भएको छ । बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको हो। बिहारको...

एकपछि अर्को सरकारी वेबसाइट ह्याक गर्दै राजावादी ह्याकर

काठमाडौं । आफूलाई ‘ह्याक्टिभिस्ट नेपाल’ नामले चिनाउने एक ह्याकर समूहले सरकारी वेबसाइटहरूमा आक्रमण तीव्र बनाएको छ । पछिल्लो पटक यस समूहले नापी विभागको ...

शिक्षक विद्यालय छाडेर सडक आन्दोलनमा, पाठ्यपुस्तक गाउँ-गाउँमा

काठमाडौ । नयाँ शैक्षिक सत्रका लागि पालिका–पालिकामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थ...

तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः राप्रपा सांसद ध्रुव बहादुर प्रधान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । प्रतिनिधि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy