काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन्।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनले आफैँ प्रहरी समक्ष गिरफ्तारी दिने बताएका हुन्।
'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८१ - १५:०५
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको पूर्वमुख्यमन्त्री मायावतीकै आफन्त एक महिलाले प्रहरी समक्ष अनौठो उजुरी गरेकी छन् । पूर्वमुख्यमन्त्री मायावतीकी ...
चैत्र २९ गते, २०८१ - १५:०२
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो कुशासन छोप्न सत्तागठबन्धनले विगतको तुलनामा अहिले ‘विकास भएको’ प्रोपगाण्डा फैलाएको बता...
चैत्र २९ गते, २०८१ - १५:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बिआराआई परियोजना प्रक्रिया घुमाउरो ढंगले रोक्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । शुक्रबा...
चैत्र २९ गते, २०८१ - १४:५५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्ले समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनुपरेको बताएका छन् । नवौ...
चैत्र २९ गते, २०८१ - १४:४९
काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहर...
चैत्र २९ गते, २०८१ - १४:४५
काठमाडौं । रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रवि पत...
चैत्र २९ गते, २०८१ - १४:४३
काठमाडौं । चट्याङ, आँधीबेहरी र वर्षाका कारण भारतका २ प्रदेशमा ६० जनाको मृत्यु भएको छ । बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको हो। बिहारको...
चैत्र २९ गते, २०८१ - १३:३८
काठमाडौं । आफूलाई ‘ह्याक्टिभिस्ट नेपाल’ नामले चिनाउने एक ह्याकर समूहले सरकारी वेबसाइटहरूमा आक्रमण तीव्र बनाएको छ । पछिल्लो पटक यस समूहले नापी विभागको ...
चैत्र २९ गते, २०८१ - १३:२७
काठमाडौ । नयाँ शैक्षिक सत्रका लागि पालिका–पालिकामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थ...
चैत्र २९ गते, २०८१ - १३:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । प्रतिनिधि...
प्रतिकृया लेख्नुहोस्: