काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले जनयात्रा अभियानको शुभारम्भ गरेको छ।
शनिबार चितवनबाट रास्वपाका शीर्ष नेताहरुले जनयात्रा अभियानको घण्टी बजाएर शुभारम्भ गरेका हुन्।
जनयात्रा अभियानको शुभारम्भलाई पार्टी सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने भनिएतापनि उनलाई शुक्रबार राती नै प्रहरीले पक्राउ गरेपछि अन्य नेताहरुले सम्बोधन गर्दै जनयात्रा शुभारम्भ गरेका थिए।
सो क्रममा रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले राज्यले नियतबस लामिछानेमाथि अन्याय गरेको बताए। उच्च अदालतको आदेश जिल्ला अदालतमा नपुर्याई बदला लिने उदेश्यले सरकारले लामिछानेलाई रातारात पक्राउ गरेको उनले बताए।
यसअघि लामिछानेले आफूलाई पक्राउ गरेपनि जनयात्रा अभियान नरोक्न नेताहरुलाई निर्देशन दिएका थिए। जनताको कुरा सुन्ने भन्दै रास्वपाले जनयात्रा अभियान सुरु गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८१ - १०:२२
भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक साग...
चैत्र २९ गते, २०८१ - ०९:५५
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार...
चैत्र २९ गते, २०८१ - ०९:४५
काठमाडौं । लुम्बिनी र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौं आएर आन्दोलन गरेका छन्। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट,...
चैत्र २९ गते, २०८१ - ०८:५५
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने
चैत्र २९ गते, २०८१ - ०८:३५
काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ५ करोड रुप...
चैत्र २९ गते, २०८१ - ०७:४५
काठमाडौं । मुसाले पनि लाइमलाइटमा आएर तपाईलाई छक्क पार्न सक्छ। अफ्रिकी मुसा रोनिन यसको उदाहरण हो। अहिले रोनिनको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता भए...
चैत्र २९ गते, २०८१ - ०७:१५
काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हु...
चैत्र २९ गते, २०८१ - ०६:५०
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। ...
चैत्र २८ गते, २०८१ - १५:५०
नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बाटो विस्तारका क्रममा ठाउँ ठाउँमा कटान भएको र कल्भर्ट निर्माणका लाग...
चैत्र २८ गते, २०८१ - १५:५०
काठमाडौं । कालिकोट–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराती भएको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो। सडक ...
प्रतिकृया लेख्नुहोस्: