Ntc summer Offer
Khabar Dabali २ बैशाख २०८२ सोमबार | 14th April, 2025 Mon
Investment bank

सिरहाबाट खैरो हेरोइनसहित तीनजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका घर भएका २२ वर्षीय पवन कुमार साह, २३ वर्षीय अंकेश कुमार महतो र  २० वर्षीय लालबाबु राय छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ३१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनिहरु बिरुद्ध लागुऔषध मुद्दामा अदालतलबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको इप्रका लहानका डीएसपी हिरेन्द्र रोकायाले बताए ।

उनीहरु तिनैजना गत साउन १३ मा खैरो हेरोइनसहित पक्राउ परेर ४ महिना जेल बसेर छुटेका थिए । छुटेपछि उनिहरुले फेरी लागुऔषधको कारोबार शुरु गरेको डीएसपी रोकायाले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गा...

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्ष...

बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

काठमाडौं । आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियम...

आइपीएलः राजस्थानले दियो बैंग्लौरलाई १७४ रनको लक्ष्य

काठमाडौं । आइपिएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ । आरसीबीले जयपुरको सवाई मानसिंह स्...

नेपाली समुदायको हितका लागि अस्ट्रेलियाको क्यानवेरामा पशुपतिनाथको मन्दिर बनाउने तयारी

अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र यहाँ बसोबास गर्ने नेपाली समुदायको हितका लागि क्रियाशील ...

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

मकवानपुर । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।  यस्तै, दुईजना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार म...

यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ

काठमाडाैं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गत...

स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

वासिङ्टन । ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पा...

यमनमा अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा र्‍याली

काठमाडौं । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दसौँ हजार यमनीहरूले सामूहिक र्‍याली निकालेका छन् । उत्तरी...

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

फ्रिटाउन । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् । आगलागीका समयमा राष्ट्रपति ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending