Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

४५ किलो गाँजासहित विराटनगरबाट दुईजना पक्राउ

खबरडबली संवाददाता

विराटनगर । प्रहरीले विराटनगरबाट ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय छटु यादव र १९ वर्षीय भूपेन यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए ।

उनीहरूले आफ्नो घरमा ४५ किलो गाँजा भण्डारण गरेर राखेको चिमरियाले बताए । प्लाष्टिकको झोलामा प्याकिङ गरेर राखेको अवस्थामा गाँजा फेला परेपछि दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गा...

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्ष...

बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

काठमाडौं । आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियम...

आइपीएलः राजस्थानले दियो बैंग्लौरलाई १७४ रनको लक्ष्य

काठमाडौं । आइपिएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ । आरसीबीले जयपुरको सवाई मानसिंह स्...

नेपाली समुदायको हितका लागि अस्ट्रेलियाको क्यानवेरामा पशुपतिनाथको मन्दिर बनाउने तयारी

अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र यहाँ बसोबास गर्ने नेपाली समुदायको हितका लागि क्रियाशील ...

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

मकवानपुर । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।  यस्तै, दुईजना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार म...

यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ

काठमाडाैं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गत...

स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

वासिङ्टन । ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पा...

यमनमा अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा र्‍याली

काठमाडौं । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दसौँ हजार यमनीहरूले सामूहिक र्‍याली निकालेका छन् । उत्तरी...

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

फ्रिटाउन । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् । आगलागीका समयमा राष्ट्रपति ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending