Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

अछामको जयगढ बजारमा आगलागी

खबरडबली संवाददाता

अछाम । बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भइरहेको छ ।

आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहे पनि प्रयास असफल भइरहेको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिए । आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाको दमकल गएको छ ।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । आगाली नियन्त्रणमा समस्या भइरहेको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जैविक विविधता र जलचर संरक्षणमा जलाशय महत्वपूर्ण

दाङ । दाङको घोराही उपमहानगरपालिका–१ र २ मा पर्ने चेपे जलाशय घोराही–सिमलतारा सडकको छेउमा २०७३ सालसम्म सानो खोल्सो थियो । रामपुरबाट पूर्वतिर जाने साना ट...

पूर्वमन्त्री प्रदीप नेपालको पशुपतिमा अन्त्येष्टि गरिँदै

काठमाडाैं । वामपन्थी नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री स्वर्गीय प्रदीप नेपालको पार्थिक शरीरलाई केहीबेरमै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ...

उदयपुरकाे त्रियुगा नदीमा आएकाे बाढीले बस बगायाे

उदयपुर । गएरातिको वर्षाले उदयपुरमा त्रियुगा नदीले बस बगाएको छ । चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदी ड्यामबाट तर्...

नेपाल बाल संगठनकाे जग्गा हिनामिनामा ठगीकाे मुद्दा चल्ने

काठमाडाैं । नेपाल बाल संगठन(बाल मन्दिर)को जग्गा लिजमा लगाउँदा भएको हिनामिनामा ठगी मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ । यसअघि सरक...

बाँसको पुल बगाएपछि कमला नदी तर्न समस्या

लहान । हुलाकी मार्गमा पर्ने सिराहा र धनुषा  जिल्लाको सीमा रहेको कमला नदी तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहर...

वैशाख २८ गते राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गरेका छन् । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नाराय...

गोदावरी मेयर कप : तारकेश्वर र कोन्ज्योसोमको बराबरी

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खे...

प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टी छाैँ: कांग्रेस

विराटनगर । कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली काँग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँग कुन...

महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुलिस महिला

मकवानपुर । मकवानपुर हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।  हेट...

आगामी बजेट बारे ओली देउवाकाे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending