काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले पार्टीभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताएका हुन् ।
उनले सरकारले गरेका काम कारबाहीका कारण जनता आक्रोशित भएको समेत बताए । अहिले दिनहुँ जनता सडकमा आउनु पर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाई थियो ।
जनताको आक्रोशलाई सामान्य लिन नहुने उनले बताए । कोइरालाले वर्तमान सरकार गठनका समयमा दुई दलबिच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे ।
कार्यक्रममा अन्य कांग्रेस नेताहरूले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८२ - १८:२६
काठमाडाैं । वामपन्थी नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री स्वर्गीय प्रदीप नेपालको पार्थिक शरीरलाई केहीबेरमै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ...
बैशाख २३ गते, २०८२ - १८:२१
उदयपुर । गएरातिको वर्षाले उदयपुरमा त्रियुगा नदीले बस बगाएको छ । चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदी ड्यामबाट तर्...
बैशाख २३ गते, २०८२ - १८:१५
काठमाडाैं । नेपाल बाल संगठन(बाल मन्दिर)को जग्गा लिजमा लगाउँदा भएको हिनामिनामा ठगी मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ । यसअघि सरक...
बैशाख २३ गते, २०८२ - १८:०९
लहान । हुलाकी मार्गमा पर्ने सिराहा र धनुषा जिल्लाको सीमा रहेको कमला नदी तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहर...
बैशाख २३ गते, २०८२ - १८:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गरेका छन् । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नाराय...
बैशाख २३ गते, २०८२ - १७:५१
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खे...
बैशाख २३ गते, २०८२ - १७:४८
विराटनगर । कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली काँग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँग कुन...
बैशाख २३ गते, २०८२ - १७:४२
मकवानपुर । मकवानपुर हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ । हेट...
बैशाख २२ गते, २०८२ - २१:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...
बैशाख २२ गते, २०८२ - २१:२५
बर्दिया । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उन...
प्रतिकृया लेख्नुहोस्: