ब्रसेल्स । युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल भएमा ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनीमाथि कर लगाउन सक्ने ब्रसेल्सका प्रमुख उर्सुला भोन डेर लेयेनले दिएको फाइनान्सियल टाइम्सलाई बिहीबार प्रकाशित अन्तर्वार्तामा बताएका छन् ।
अमेरिकी राष्ट्रपतिट्रम्पले स्टिल, आल्मुनियम, कार र युरोपेली सङ्घबाट आयात हुने अधिकांश वस्तुलाई लक्षित गरी कर लगाएपछि इयूलेले वासिङ्टनसँग पारस्परिक लाभकारी सम्झौता गर्न चाहेको बताएको छ । भोन डेर लेयेनले अमेरिका लक्षित अहिलेसम्मकै आफ्नो कडा टिप्पणीमा भनेका छन्, “उहाँ प्रतिशोधको आफ्नो धम्कीलाई बढावा दिन तयार हुनुहुन्छ र वार्ता असफल भएमा अमेरिकी सेवाहरूलाई लक्षित गर्न तयार हुनुहुन्छ ।”
उनले भने, “वार्ताबाट कुनै परिणाम ननिस्केमा प्रतिवादका विभिन्न उपाय अपनाइनेछ ।” एफटीले उनलाई उद्धृत गर्दै भनेको छ, “उदाहरणका लागि इयूले डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछ, जसले नयाँ दबावमूलक व्यापार हतियारको प्रयोग बढाउनेछ ।”
युरोपमा सार्वजनिक खरिद सम्झौताहरूमा अमेरिकी कम्पनीहरूको पहुँच सीमित गर्न सक्ने ‘बाजुका’ भन्ने इयूलाई सेवाहरू लक्षित गर्ने कानुनी धारणालाई प्रयोग गर्नसक्छ । युरोपविरुद्ध आफ्नो कर अभियानलाई बढावा दिने गुनासोहरूमध्ये अमेरिकी प्रशासनले तथाकथित गैर–कर अवरोधहरूको बारेमा गुनासो गरेको छ । यसले अनुचित रूपमा अमेरिकी निर्यातमा बाधा पुर्याउनसक्छ ।
विशेष गरी समूहको प्रविधि प्रतिस्पर्धा र सामग्री नियन्त्रणलाई अनलाइनमा नियमन गर्ने मूल्य वर्धित कर (भ्याट) र प्रविधिसम्बन्धी कडा नियम, डिजिटल बजार ऐन र डिजिटल सेवा ऐनको प्रयोग समूहले गर्नसक्ने अधिकारीहरूले बताएका छन् । भोन डेर लेयेनले भने, “प्राविधिक कानुनहरू चलाउन नसकिने खालका छन् र इयू जुन घरेलु र आयातित दुवै वस्तुहरूमा लागू हुने भ्याटमा वार्ता गर्न खुला छैन ।”
अन्तर्वार्ताले वार्ता असफलतातर्फ उन्मुख देखिएको सङ्केत गरे पनि भोन डेर लेयेनले वार्ता सफल होस् भन्ने बलियो सङ्केत दिएका छन् । ट्रम्पले व्यापकरूपमा नयाँ कर लागू गर्ने नीति अख्तियार गरेपनि ‘वार्तालाई मौका दिनका लागि’ भन्दै यसबाट करिब ९० दिनका लागि पछि फर्कने वा घोषणालाई कार्यान्वयनमा नलाने बताएपछि इयू समूहले अमेरिकी सामानहरूमा योजनाबद्ध करवृद्धिहरू राख्नेछ किनकि अमेरिकाले यस पहिले धातु र कारहरूमा लगाउने घोषणा गरेका करहरू लागू छन् र सबै सामानहरूमा आधारभूत १० प्रतिशत कर लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: