Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८२ बिहीबार | 17th April, 2025 Thu
Investment bank

दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढ्यो : विप्लव

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढेको बताएका छन्।

कपिलवस्तुमा पार्टीको लुम्बिनी प्रदेशको बैठकलाई सम्बोधन गर्दै अहिले देश अहिले चरम संकटबाट गुज्रिरहेको बताए।

उनले भने, ‘देश अहिले संकटमा छ। नेपाली विशेषताको समाजवाद आजको आवश्यकता हो। अहिलेका राजनीतिक दलहरू यथास्थितिवादी भएकाले राजावादीहरूको सक्रियता बढेको छ। तर राजतन्त्रले अहिलेको संकट समाधान गर्न सक्दैन। अहिलेको समाधान भनेको नेपाली विशेषताको समाजवाद नै हो।’

उनले पूर्वदेखि पश्चिमसम्म पुग्दा जनता आफ्नो पार्टीप्रति आकर्षित भएको पाइएको जिकिर गरे। उद्योगी, बुद्धिजीवीहरू पनि पार्टीमा आउने क्रम बढेको भन्दै नेकपामा ध्रुवीकरणको सम्भावना रहेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौं । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो । ...

२५ करोड प्रकरणमा चालक कारागार चलान, मालिक अझै फरार

काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।  ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे...

करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ

सर्लाही । प्रहरीले करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका–११ हिरापुरबाट अवैध लागु औषध गाँजा करिब २ सय...

कुलेश्वरको मन्दिर नजिक एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव बिहीबार भेटिएको प्...

पश्चिम नेपालमा भारी वर्षा, हवाई उडानसमेत प्रभावित

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ । रुकुमपश्चि...

जनताले दुःख पाएको देखेर माओवादी केन्द्रले खबरदारी गरिरहेको होः अध्यक्ष प्रचण्ड

भैरहवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई सरकार ढाल्ने कुराको कुनै हतारो नरहेको बताएका छन् । बिहीबार प्रेस सेन्टर...

सामान्य बन्दै वीरगञ्जको जनजीवन

पर्सा । पर्साको वीरगञ्ज महानगर क्षेत्रमा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएक...

२०८४ सम्म कुनै पनि हालतमा सरकारमा जाँदैनौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४सम्म सरकारमा नजाने बताएका छन् ।  हुलाकी राजमार्गकेन्द...

हुम्लामा बाढीपहिरो: भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहे...

शिक्षक आन्दोलनले सबै शैक्षिक कार्यक्रम स्थगित

विद्यार्थी भर्ना गर्न मुख्यमन्त्रीको निर्देशन

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending