Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८२ बुधबार | 16th April, 2025 Wed
Investment bank

काठमाडाैंकाे बबरमहलमा भएको माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडाैंकाे बबरमहलमा शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाहका २७ वर्षिय जितेन्द्र चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेलका अनुसार दुर्घटना बिहान ३ बजेर २० मिनेटको समयमा भएको हो । जिल्ला अदालतअघिको ट्राफिक लाइटमा स्कुटर रोकिएकोमा वानेश्वरबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएर मोटरसाइकल पेटीतर्फ पल्टिएको हो । उपचारको क्रममा ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा चौंरी महोत्सव : थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्याे, लिटरमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य...

काठमाडौं महानगरपालिकाद्वारा आफ्ना कुकुर–बिरालो दर्ता गर्न सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर–विरालो दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिका क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडि...

गुल्मीमा रोल्पाका एक जना पुरुष मृत फेला

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । गुल्मी प्रहरीका अनुसार मदाने गाउँपालिका-६ मा रोल्पाको लुङग्री गाउँपालिका-२ का करिब ५० वर्षीय शि...

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे प...

सिन्धुली कलाघरबाट विश्वलाई जोड्ने कला–क्रान्ति सुरु हुने

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि स...

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव

कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ ।  प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्या...

'पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार'

वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य छ: ट्रम्प

हनोई । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जली अर्पण गरे । अ...

युक्रेनमा पक्राउ परेका चिनियाँ सैनिकबारे बेइजिङद्वारा ‘कुप्रचार’ गरेको आरोप

बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मस्कोले बेइजिङलाई आफ्नो आक्रमणमा तानेको आरोप लगाउनुभएपछि युक्रेनमा पक्राउ परेका आफ्ना दुई नागरिकबार...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending