Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८२ बिहीबार | 17th April, 2025 Thu
Investment bank

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद हुँदा वीरगन्जमा हिन्दू र मुस्लिम समुदायबिच झडप

झडपपछि कर्फ्यु

खबरडबली संवाददाता

पर्सा । वीरगन्ज महानगरपालिका शनिबार अपरान्ह हिन्दू र मुस्लिम समुदायबिच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया इदगाह चोकमा दुई समुदायबिच झडप भएको हो ।

झडपको क्रममा केही पसलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार झडपमा केही व्यक्ति पनि घाइते भएका छन् । झडप नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ । अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको हाे । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको र झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएकाे जानकारी दिए ।

झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्:सरकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक...

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

काठमाडौं । वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ । विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले...

भाेलिबाट धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाडाैं । वर्षा प्रणाली आज बुधबार रातिदेखि सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी र स्थानीय वायु कायम...

ताप्लेजुङमा करणी गरेको आरोपमा युवक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपम...

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जन...

प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन सुरु गरेकाे छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय ...

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार मोरङ र सुर्खेतवाट उनीहरू पक्राउ परेका हुन् । मोरङकी २० वर्...

शिक्षकका माग सरकारले समयसीमा तोकेर पुरा गर्नुपर्छ: प्रचण्ड

नवलपरासी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका माग सरकारले समयसीमा तोकेर समाधान गर्नुपर्ने बताए । ‘जनतासँग माओवाद...

भ्रष्टाचार बढ्दै जानु, सुशासन कायम नहुनाले जनतामा निराशा: अध्यक्ष यादव

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विकासको लहर हुनुपर्नेमा भ्रष्टाचार बढ्दै गएको आरोप लगाएका छन् ।  उनले हाम्रो ...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडरा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending