Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८२ सोमबार | 21st April, 2025 Mon
Investment bank

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घकाे अध्यक्षमा चौधरी निर्विरोध

खबरडबली संवाददाता

लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अध्यक्षमा पत्रकार लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनीमा सम्पन्न फोनिजको सङ्घीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । धनगढी–५, कैलाली निवासी चौधरी यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष थिए । समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत छन् ।

फोनिजको अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियाे । १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएकाे छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु

काभ्रे । काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएक...

स्तरवृद्धि गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने

सल्यान । स्तरोन्नति गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि राम्रीसम्म स्तर...

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अ...

प्रहरीकै परीक्षामा छजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा संलग्न ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल परीक्षा ...

‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर

गण्डकी । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर कोटिहोमका कारण चर्चामा आएको छ । म...

हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक

काठमाडौं । दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० व...

नेपाल बेल्जियम दिवस सम्पन्न

बेल्जियम । एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ । नेपा...

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूली किनारमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ । बागमती प्रदे...

अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना फिर्ता गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्र...

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् । ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending