काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले संविधानको दायराभित्र रही न्यायपालिका सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन्।
नेपाल बार एशोसिएसनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँगको भेटका क्रममा उनले न्यायिक सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताए ।
उनले भने, “बारको जायज माग र गुनासा सम्बोधन गर्न म सदैव तत्पर छु। आगामी दिनमा बार बेञ्च समन्वय समितिमार्फत आएका समस्या आपसी सहमतिमा समाधान हुन्छ, न्यायपालिका सुधारका लागि म तयार छु ।”
भेटमा बारका नवनिर्वाचित अध्यक्ष बरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको नेतृत्वमा कार्यसमितिका पदाधिकारी उपस्थित थिए ।
भेटपछि बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा भएको संशोधन तत्काल खारेजी, संशोधित नियमावली खारेजी पश्चात् मात्र न्यायाधीशको नियुक्ति गर्नुपर्ने, बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अपहेलना मुद्दाको शीघ्र सुनुवाई गर्नुपर्ने, वरिष्ठ अधिवक्ताले अनिवार्यरूपमा इजलास समक्ष सहयोगी अधिवक्ता लिई उपस्थित हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८२ - ०९:३९
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ। आज थप छलफल गरेर सहमतिमा पुगिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिम...
बैशाख १७ गते, २०८२ - ०९:२४
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नियमानुसार छात्रवृति वितरण गर्न अनुरोध गरेको छ। चालु शैक्षिक सत्र २०८२ का...
बैशाख १७ गते, २०८२ - ०९:१९
म्याग्दी । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्मा...
बैशाख १७ गते, २०८२ - ०८:५०
काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी)का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । ...
बैशाख १७ गते, २०८२ - ०८:१८
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषण...
बैशाख १७ गते, २०८२ - ०७:४१
काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा...
बैशाख १७ गते, २०८२ - ०७:३७
दिपायल । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घट...
बैशाख १७ गते, २०८२ - ०७:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि...
बैशाख १७ गते, २०८२ - ०७:०७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको वार्ता सम्...
बैशाख १७ गते, २०८२ - ०७:०२
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हा...
प्रतिकृया लेख्नुहोस्: