Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

सरकारले शिक्षा मन्त्रीलाई ‘बलिको बोको’ बनायो: पूर्वमन्त्री खनाल

शिक्षकहरूको माग अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोगबिना सम्भव छैन

खबरडबली संवाददाता

काठमाडौं । पूर्व शिक्षामन्त्री शिशिर खनालले आन्दोलनरत शिक्षकहरूको माग धेरै माग अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोगबिना माग पूरा गर्न सम्भव नभएको स्पष्ट पारेका छन्। 

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले शिक्षा मन्त्री भट्टराईलाई बलिको बोको बनाएको आरोप लगाएका छन्। 

रास्वपा सांसद समेत रहेका उनले शिक्षामन्त्री भट्टराईको राजीनामा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेजस्तो भएको टिप्पणी गरेका छन्। 

उनले लेखेका छन्, ‘आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ। अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन।’ 

तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षा मन्त्रीलाई बनाइँदै छ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्। ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो।’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउ परेको ४ घण्टापछि रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक...

सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु गर्याे

काठमाडौं । सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ।अदालतका ...

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ...

वैशाख ३१ गते बालबालिकालाई खोप लगाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गरेको छन् । मन्त्री ...

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन बझाङबाट सेवा प्रवाह

बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ । नेपाल सरकारको गत चैत १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्ला प...

रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू : सर्वोच्च

रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदै

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ पर...

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुन...

इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन

बेइजिङ। वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता...

रेशम पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकाको घेरामा, छलफल गर्न सर्वोच्चमा बैठक

काठमाडौँ । नागकिर उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीरेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालत...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending