Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेको छन् ।

स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल ९सप्तरी०, शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) लाई उक्त सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको सङ्घर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएकि छिन् । संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा ...

केपी ओलीकै निर्देशनमा रेशम चौधरी पक्राउ पर्नुभयो : नागरिक उन्मुक्ति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको छन् । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरील...

मुद्दा विचाराधिन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं: महान्यायाधिवक्ता

काठमाडौं । सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौध...

सरकारसँग वार्ता गर्न मन्त्रालय पुगे शिक्षक नेता

काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । हिजो रातिको वार्ता सकारात्मक भएपछि आज सहमति हुने...

रेशम चौधरीलाई डिल्लीबजार कारागार बुझाइयो

काठमाडौँ। पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्त...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : सवारी साधन करको अनुमानित सीमा पठाउने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीन वटा महत्त्वपूर्ण ...

‘ठोस प्रस्ताव’ नगरे रुस–युक्रेन प्रयासबाट हट्ने अमेरिकाको धम्की

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार यदि रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएको छन् ...

सत्तापक्षीय दलको बैठक: युवा पुस्तालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव

काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलको बुधबारको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउन...

रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्भ नाराबाजी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नार...

बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिने छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएको छन् । आँखा स्वास्थ्य क्षेत्रमा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending