काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: